Advertisement

Thursday, 12 January 2017

Chhakka Panja full movie leaked: Producer seeking legal action

Posted by Anup Baral January 12, 2017 :


 यस वर्षको ब्लकवस्टर फिल्म 'छक्का पञ्जा'को पाइरेसी भएको छ। फिल्म फेसबुकबाट बाहिरिएको हो । फेसबुकमा स्टाटस लेख्दै फिल्मका निर्माता एवम् कलाकार दीपक राज गिरीले यसको पुष्टि गरेका हुन्।

हाल दीपक र फिल्मकी निर्देशक दीपाश्री निरौला फिल्मको डायस्पोरा प्रदर्शनका लागि युरोपमा छन्।बिदेशीनु पर्ने युवा जमातको कथा र बिदेश गएकाहरुको घरपरिवारमा हुने विभिन्न प्रकारका क्रियाकलापहरुलाई पर्दामा प्रस्तुत गर्ने ‘छक्का पञ्जा’फिल्मलाई हाँस्यकलाकार दीपाश्री निरौलाले डेब्यु निर्देशन गरेकी हुन् । फिल्ममा दीपक राज गीरी, केदार घिमिरे, प्रियंका कार्की, जीतु नेपाल, शिबहरी पौडेल, नमैता सापकोटा,बुद्धी तामाङ लगाएतले लीड रोलमा अभिनय गरेका छन् ।
फिल्मलाई कलाकार दीपक राज गीरी, निर्मल शर्मा, केदार घिमिरे, सिताराम कट्टेल लगाएतले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
फिल्मलाई आधिकारीक रुपमा नै सामाजिक सञ्जालमा सार्बजनिक गरिएको हो या होईन त्यो भने अहिले सम्म खुल्न सकेको छैन । पछिल्लो समायमा कलाकार तथा निर्माता भुवन केसीको फिल्म ‘ड्रिम्स’, निर्देशक दिपेन्द्र के खनालको ‘पशुपति प्रशाद’ लगाएतका उत्कृष्ट फिल्महरु पनि पाईरेशीको मारमा परेका थिए ।

Chhakka Panja is directed by Deepa Shree Niraula. The comedy actress Deepa Shree Niraula has debuted as a film director in an upcoming movie ‘Chhakka Panja’. In the comedy movie, Deepa won’t be seen on screen and will only be the director. The actors in the movie include Deepak Raj Giri, Kedar Ghimire, Jitu Nepal, Priyanka Karki, Barsha Raut, Buddhi Tamang, and Namrata Sapkota in main roles.

Aama Saraswati Geeta Devi Films Presents!
New Nepali Movie: CHHAKKA PANJA
a Film by Deepashree Niraula

Starring: Deepak Raj Giri, Priyanka Karki, Jeetu Nepal, Kedar Ghimire, Buddhi Tamang, Shivahari Paudel
Background Music: Tsujil Karmacharya
Dubbing: Manoj Rajbahak
Sound Design & Mixing: Sunya Maan Shrestha
Color Correction: Kapli Parajuli
VFX: Gautam Raj Khadka
Choreographer: Kabiraj Gahatraj
Action: Roshan Shrestha
Editor: Bipin Malla
Cinematographer: Purushottam Pradhan
Music: Deepak Sharma , Rajan Raj Shiwakoti
Music Arranger : Almoda Uprety Rana , Rajan Ishan
Production Designer: Suman Giri"Vanja"
Exe. Producer: Nirmal Sharma
Directed by Deepa Shree Niraula
Released on Bhadra 24/9th September 2016
© Highlights Nepal Pvt. Ltd.

Popular Posts